Logo

२०८३, मंसिर ११गते


images
images

मौसम पूर्वानुमान: गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान: गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

images
  • मौसम पूर्वानुमान:  गण्डकी प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भु-भागमा आंशिक बादल लागेको छ तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

    images
    images

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।  

    images

    त्यस्तै आज राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । 

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।