Logo

२०८३, आश्विन ११गते


images
images

छाडेन भुकम्पले : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

छाडेन भुकम्पले : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

images
  • छाडेन भुकम्पले : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प
    images
    images

    काठमाण्डाै । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ ।

    images
    images
    images

    बिहान ६ बजेर ७ मिनेट जाँदा  सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    images
    images
    images

    यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । 

    images
    images
    images

    केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।