Logo

२०८३, कार्तिक १६गते


images
images

कुटपिटबाट दाइको मृत्यु, भाई पक्राउ

कुटपिटबाट दाइको मृत्यु, भाई पक्राउ

images
  • कुटपिटबाट दाइको मृत्यु, भाई पक्राउ
    images
    images

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार गत कात्तिक ११ गते सामान्य विवाद हुँदा उनका भाइ अन्दाजी ६० वर्षीय शम्बरबहादुर तामाङले दाइ रानाबहादुरलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका रानाबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो ।

    images
    images
    images

    त्यहाँबाट थप उपचारका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएकोमा शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    घटनामा संलग्न शम्बरबहादुर तामाङलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।