Logo

२०८३, कार्तिक ९गते


images
images

मौसम पूर्वानुमान : पश्चिमी वायुको आशिक प्रभाव रहने

मौसम पूर्वानुमान : पश्चिमी वायुको आशिक प्रभाव रहने

images
  • मौसम पूर्वानुमान : पश्चिमी वायुको आशिक प्रभाव रहने
    images
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज आइतबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र हाल देशका हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भाग तथा उपत्यका र खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु / कुहिरो लागेको जनाएको छ ।

    images
    images
    images

    त्यस्तै आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    images
    images
    images

    त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु / कुहिरो लाग्नेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।