Logo

२०८३, आश्विन २९गते


images
images

परराष्ट्रमन्त्री खानाल र इन्डोनेसियाकी राजदूत लिस्त्योवतीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खानाल र इन्डोनेसियाकी राजदूत लिस्त्योवतीबीच भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खानाल र इन्डोनेसियाकी राजदूत लिस्त्योवतीबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खानाल र नेपालका लागि इन्डोनेसियाकी नवनियुक्त गैरआवासीय राजदूत लिस्त्योवतीबीच भेटवार्ता भएको छ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खानालले राजदूत लिस्त्योवतीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    images
    images
    images

    भेटमा नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।