Logo

२०८३, आश्विन २३गते


images
images

नेपाल यु-१९ पुरुष एसिया कपमा भारत र पाकिस्तानको समुहमा

नेपाल यु-१९ पुरुष एसिया कपमा भारत र पाकिस्तानको समुहमा

images
  • नेपाल यु-१९ पुरुष एसिया कपमा भारत र पाकिस्तानको समुहमा
    images
    images

    काठमाडौं । एसीसी यु-१९ पुरुष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार, एसियन क्रिकेट काउन्सिलले यु-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो । 

    images
    images
    images

    एकदिवसीय फर्म्याटमा हुने यो प्रतियोगिता नोभेम्बर ५ देखि १४ (कात्तिक १९ देखि २८ गते) सम्म ओमानमा सञ्चालन हुनेछ । 

    images
    images
    images

    नेपालले समूह ‘ए’ मा भारत, पाकिस्तान र यूएईसँग रहेकोछ भने  समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया रहेका छन् । 

    images
    images
    images

    समूह चरणमा १२ खेल हुनेछ ।  समूहको विजेता र उपविजेताले सेमिफाइनल खेल्नेछन् ।

    पाकिस्तान यू-१९ एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । पाकिस्तानले भारतलाई हराउँदै उपाधी जितेको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो खेल कात्तिक २० (नोभेम्बर ६ ) मा खेलिने छ । नेपालले पहिलो खेलमा भारतसँग खेल्ने छ भने दोस्रो खेलमा कार्तिक २२ गते पाकिस्तानसँग र कार्तिक २४ गते मलेसियासँग खेल्ने छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुरूष एसिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।