Logo

२०८३, आश्विन २२गते


images
images

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदै

images
  • आज अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदै
    images
    images

    काठमाडौँ । आज अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदैछ । नेपाल लगायत विश्वभरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

    images
    images
    images

    यस बर्षको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा ‘शान्तिमा लगानी गरौँ -सबैका लागि, सबै ठाउँमा, हरेक दिन’ नारा तय गरिएको छ ।

    images
    images
    images

    दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गर्दछन् ।

    images
    images
    images

    विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो।

    सन् २००८ देखि राष्ट्र संघका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएका छन् ।

    महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अहिंसा दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।