Logo

२०८३, आश्विन ९गते


images
images

भारतको राहत सहयोग जारी, ११ टन सामग्री काठमाडौं आइपुग्यो

भारतको राहत सहयोग जारी, ११ टन सामग्री काठमाडौं आइपुग्यो

images
  • भारतको राहत सहयोग जारी, ११ टन सामग्री काठमाडौं आइपुग्यो
    images
    images

    काठमाडौँ । नेपालको पुनःस्थापना तथा राहत कार्यमा भारतले सहयोग जारी राखेको छ । भारतले पठाएको ११ टन राहत सामग्रीसहितको नवौँ उडान काठमाडौं आइपुगेको हो ।

    images
    images
    images

    भारतीय वायु सेनाको विमानमार्फत ल्याइएको सामग्रीमा पाल, औषधि, सुत्ने झोला, सरसफाइ सामग्री तथा घटनास्थल अनुसन्धानमा प्रयोग हुने सामग्रीलगायत आवश्यक राहत सामग्री रहेका छन् ।

    images
    images
    images

    उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । भारतले नेपालको पुनःस्थापना प्रयासमा निरन्तर सहयोग गर्ने जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।