Logo

२०८३, आश्विन ९गते


images
images

आज राष्ट्रिय विज्ञान दिवस मनाइदै

आज राष्ट्रिय विज्ञान दिवस मनाइदै

images
  • आज राष्ट्रिय विज्ञान दिवस मनाइदै
    images
    images

    काठमाडौँ । आज राष्ट्रिय विज्ञान दिवस मनाइदैछ । यस बर्षको राष्ट्रिय विज्ञान दिवसको नारा 'विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि' भन्ने रहेको छ ।

    images
    images
    images

    विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने रहेको छ ।

    images
    images
    images

    यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने लगायत रहेको छ ।  

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।