Logo

२०८३, श्रावण २७गते


images
images

रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै स्वतन्त्र अभियान्ताहरूको निर्वाचन आयोगमा उजुरी

रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै स्वतन्त्र अभियान्ताहरूको निर्वाचन आयोगमा उजुरी

images
  • रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै स्वतन्त्र अभियान्ताहरूको निर्वाचन आयोगमा उजुरी
    images
    images

    काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।

    images
    images
    images

    स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले  निर्वाचन आयोगमा दुई छुट्टा छुट्टै उजुरी दिएका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन आएको पुष्टि गरे ।

    images
    images
    images

    निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको  स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।

    images
    images
    images

    यस्तै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, पुष्कर शाह, राजकुमार बजगाईंले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता रोकिपाउँ भनेर निवेदन दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।