रमेश बहादुर सिह, बझाङ । बित्थडचिर गाउँपालिकाको देउलेख बजारमा बाटोमा बस फसेको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख ९७४६ नम्बरको बस आज बिहान ५ बजे देउलेख बजार सडकको छेउमा रहेको नालिमा फसेको हो ।
जसले गर्दा देउलेख बजारमा गाडीहरू जाम भएका छन् भने यात्रुहरु ५ घण्टादेखि अलपत्र परेका छन् ।
जयपृथ्वि राजमार्ग अबरुद्ध भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology