Logo

२०८३, आश्विन १०गते


images
images

धादिङको चरौदी र घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगायो

धादिङको चरौदी र घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगायो

images
  • धादिङको चरौदी र घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगायो
    images
    images

    धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा रहेको चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।

    images
    images
    images

    आइतबार त्रिशुली नदीमा आएको बाढीले चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो ।

    images
    images
    images

    बाढीका कारण पुल नजिक रहेका चरौदी कृषक सुधार फलफूल तथा तरकारी उत्पादक सहकारी संस्था, वडा कार्यालय, चरौदी पोषण सुधार केन्द्र, चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्र, ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड र बुद्धि विकास आधारभूत विद्यालयमा समेत प्रत्यक्ष असर परेको स्थानीयले बताएका छन् ।

    images
    images
    images

    प्रशासनले जोखिमपूर्ण आवस्था रहेकाले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।