Logo

२०८३, आश्विन १०गते


images
images

बाढी पीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने

बाढी पीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने

images
  • बाढी पीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवा बाढीबाट पीडितहरुको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

    images
    images
    images

    पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ ।

    images
    images
    images

    पार्टीका प्रवक्ता प्रकाश ज्वालाकाअनुसार विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।