Logo

२०८३, आश्विन १०गते


images
images

स्याफ्रुबेँसी आइपुग्यो बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

स्याफ्रुबेँसी आइपुग्यो बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

images
  • स्याफ्रुबेँसी आइपुग्यो बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह
    images
    images

    काठमाडौं । रसुवाको भोटेकोसी नदीमा पानी बहाव बढेको छ ।

    images
    images
    images

    बाढी पूर्वानुमान महाशाखाले हाल बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको जानकारी दिदै त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउनआग्रह गरेको छ ।

    images
    images
    images

    महाशाखाले भनेको छ- 'भदौ १२, दिउँसो १२: ३१ बजे । भोटेकोसी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ ।'

    images
    images
    images

    शुक्रबार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेर फेरी बाढी आएको हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।