Logo

२०८३, आश्विन ११गते


images
images

बझाडको केदारस्युँ गाँउपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

बझाडको केदारस्युँ गाँउपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

images
  • बझाडको केदारस्युँ गाँउपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश बहादुर सिह बझाङ 
     केदारस्युँ गाँउपालिका वडा नं ९ पौडीकोट घर भएका ४५ वर्षीय मिन बहादुर बोहर घर नजिकैको भिमलको रुपमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । बोहरा आज दिउँसो आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा पलाष्टिको डोरीले पासो लगाएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयको एक  टोली घटनास्थलतर्फ गएको छ । मृतक शव पोष्टमार्टमाका लागी जिल्ला अस्पताल ल्याउने तयारी भई रहेको प्रहरीले जनाएको छ । बोहराले आत्मा हत्या गरेको या हत्या भएको भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी जनक ढुङगानाले बताउनु भयो ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।