Logo

२०८३, श्रावण ३०गते


images
images

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १५१ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १५१ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १५१ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५१ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १५१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १६ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ४७ जना, सुदूरपश्चिममा ११ जना, गण्डकीमा ३ जना र कर्णालीमा १० जना घाइते भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।