Logo

२०८३, आश्विन ११गते


images
images

मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध

मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध

images
  • मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध
    images
    images

    काठमाडौँ । मुग्लिन-काठमाडौँ सडक खण्ड अवरुद्ध बनेको छ ।

    images
    images
    images

    धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

    images
    images
    images

    प्रहरीले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।