Logo

२०८३, आश्विन ११गते


images
images

बुटवलको धागो कारखाना अगाडि टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

बुटवलको धागो कारखाना अगाडि टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

images
  • बुटवलको  धागो कारखाना अगाडि टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
    images
    images

    बुटवल । बुटवलको धागो कारखाना अगाडि सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

    images
    images
    images

    टिप्पर र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जना पुरुष घाइते भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

    images
    images
    images

    घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।  हालसम्म घाइतेको परिचय खुल्न नसकेको बताइएको छ । 

    images
    images
    images

    घाइतेलाई सडकमा भेटेपछि देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले आफ्नो गाडीमा राखी अस्पताल पुर्याएको बताए । खत्रीले पनि घाइतेको परिचय नखुलेको सेतोमसीलाई जानकारी दिए । 

    प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।