Logo

२०८३, आश्विन ११गते


images
images

एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

images
  • एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
    images
    images

    काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    images
    images
    images

    भुक्तानी रकमको कमिसनका विषयमा बारम्बार मोलमोलाइ गर्दै सेवाग्राहीलाई दुःख हैरानी दिएको र घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    अख्तियारको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ बालाजुबाट नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images
    images

    तामाङविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।