Logo

२०८३, आश्विन ११गते


images
images

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाइने

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाइने

images
  • राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाइने
    images
    images

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एकजना महिलासहित सात सदस्यीय बनाउन सहमति भएको छ ।

    images
    images
    images

    मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो ।

    images
    images
    images

    यसअघि राष्ट्र बैंकको सञ्चालक समिति नौ सदस्य राख्ने प्रस्ताव गरिएको थियो ।

    images
    images
    images

    बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संस्थामा विविधीकरण हुनु राम्रो भए पनि धेरै मानिस थप्दा व्यक्तित्वहरूको टकराव हुने जोखिम रहने बताए । उनले राष्ट्र बैंक विशिष्टिकृत संस्था भएकाले नातावाद वा राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।