Logo

२०८३, श्रावण २७गते


images
images

क्लव गतिविधि

एकादशीमा रोटरीद्धारा मन्दिर सरसफाईसहित तुलसी रोपण

एकादशीमा रोटरीद्धारा मन्दिर सरसफाईसहित तुलसी रोपण

images
  • एकादशीमा रोटरीद्धारा मन्दिर सरसफाईसहित तुलसी रोपण
    images
    images


    देवदह । रोटरी क्लब अफ देवदहले ॐ शिवशक्ति धाम तारकेश्वर महादेव मन्दिर, देवदह–५, प्रगति बजारमा मन्दिर सरसफाई, तुलसी मठको रङरोगन तथा तुलसी रोपण कार्यक्रम गरेको छ ।

    images
    images
    images

    तुलसी रोप्ने एकादशीको अवसर पारेर धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, स्वच्छ वातावरणको प्रवद्र्धन तथा भावी पुस्तामा धार्मिक र सांस्कृतिक मूल्यप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । 

    images
    images
    images

    कार्यक्रमको अवसरमा क्लवका अध्यक्ष नारायण भण्डारीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद बस्याललाई रोटरीका नैतिक मूल्य र आचरण प्रवद्र्धन गर्ने ‘रोटरी फोर वे टेस्ट’ समेत हस्तान्तरण गरे ।

    images
    images
    images

    कार्यक्रममा रोटरी क्लब अफ देवदहका पदाधिकारी, सदस्यहरु, रोटर्याक्ट क्लव अफ देवदहका पदाधिकारी तथा सदस्यहरु सहित मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकादशी
  • # रोटरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।