Logo

२०८३, आश्विन १०गते


images
images

सुनवलमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

सुनवलमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

images
  • सेतोमसी सहकर्मी
  • सुनवलमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण
    images
    images

    सुस्मन विश्वकर्मा, सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा स्थानीय तह निर्वाचन-२०७९ को मतपरिमाण आएसंगै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा एक कार्यक्रमकाबीच  उक्त प्रमाणपत्र वितरण गरिएको हो । 

    images
    images
    images

    निर्वाचन अधिकृत लिलाधर अधिकारी, सुनवलका नव निर्वाचित नगरप्रमुख बिमला अर्याल, उपप्रमुख सुर्य प्रसाद दुवे र सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिमा प्रमाणपत्र वितरण गरिएको हो । 

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत लिलाधर अधिकारीले सुनवलमा स्थानीय निर्वाचन शान्तिपूर्ण भएको बताए ।" आचारसंहिता शत प्रतिशत लागु भयो त भन्दैन तर विगतका दिनहरुमा भन्दा यो नगरमा निर्वाचन आचारसंहिता पालन गर्ने कुरामा वृद्धि भएको पाए । उनले भने, " सुनवलको बिकास गर्न नगर र वडामा निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुमा अभिभारा थपिएको छ । उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई एवम् शुभकामना पनि दिए । 

    images
    images
    images

    प्रमाण पत्र वितरण कार्यक्रमलाई सुनवलका सहायक निर्वाचन अधिकृत तिलक पौडेलले संचालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सपथ ग्रहण
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।