Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल प्रिमियर लिग

जनकपुर बोल्टसले पाँच खेलाडी रिटेन, आसिफ रिलिज

जनकपुर बोल्टसले पाँच खेलाडी रिटेन, आसिफ रिलिज

images
  • जनकपुर बोल्टसले पाँच खेलाडी रिटेन, आसिफ रिलिज
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम जनकपुर बोल्टसले तेस्रो सिजनको लागि पाँच खेलाडी रिटेन गरेको छ । जनकपुरले मार्की खेलाडी रहेका आसिफ शेखलाई रिलिज गरेको छ । 

    images
    images
    images

    जनकपुर बोल्ट्सले ललित राजवंशी, अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । जनकपुर बोल्ट्सले ५ जना रिटेन गर्दा मार्की आसिफसहित ७ खेलाडीलाई रिलिज गरेको छ । 

    images
    images
    images

    जनकपुरले किशोर महतो, शुभ कंसाकर, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट र रुपेश सिंहलाई रिलिज गरेको हो । जनकपुरले ७ जना रिटेन गर्न पाउने नियम भए पनि ५ जनालाई मात्र रिटेन गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनकपुर बोल्टस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।