Logo

२०८३, आश्विन १०गते


images
images

महिला एशिया कप छनौट

नेपाल थाइल्याण्डसँग पराजित, महिला एशिया कपमा छनौट हुन असफल

नेपाल थाइल्याण्डसँग पराजित, महिला एशिया कपमा छनौट हुन असफल

images
  • नेपाल थाइल्याण्डसँग पराजित, महिला एशिया कपमा छनौट हुन असफल
    images
    images

    काठमाडौँ । नेपालले महिला एशिया कपमा छनौट हुन असफल भएको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टिम एशिया कपमा छनौट हुन असफल भएको हो ।

    images
    images
    images

    क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको १३१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाएको हो ।

    images
    images
    images

    यसअघि पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १३० रन बनाएको थियो ।    

    images
    images
    images

    त्यस्तै सेमिफाइनलमा पुगेसँगै थाइल्याण्ड एशिया कपमा पुगेको छ । त्यस्तै आजै सम्पन्न अर्को खेलमा हङकङले जापानलाई ४१ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र एशिया कपमा छनौट भएको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला एशिया कप छनौट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।