Logo

२०८३, आश्विन १०गते


images
images

अफगानिस्तानविरुद्धको टेस्टमा भारतको उत्कृष्ट शुरुवात, राहुल र गिलको शतक

अफगानिस्तानविरुद्धको टेस्टमा भारतको उत्कृष्ट शुरुवात, राहुल र गिलको शतक

images
  • अफगानिस्तानविरुद्धको टेस्टमा भारतको उत्कृष्ट शुरुवात, राहुल र गिलको शतक
    images
    images

    काठमाडौँ । भारतले अफगानिस्तानविरुद्धको टेस्ट खेलको पहिलो दिन राम्रो शुरुवात गरेको छ । 

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरेको भारतले ३ विकेट गुमाएर ३६८ रन बनाएको छ । भारतका लागि शुभमन गिलले अविजित १०३ रन बनाएका छन् । ऋषव पन्तले अविजित ५० रन बनाएर खेलिरहेका छन् । त्यस्तै केएल राहुल १०० रन बनाएर आउट भए भने साई सुदर्शनले ८१ र यशस्वी जैसवालले २४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै अफगानिस्तानका बलर मोहमद सलीमले २ र जियाउर रहमानले एक विकेट लिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।