Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी महिला प्रिमियर कप

एसीसी महिला प्रिमियर कप : हङकङले नेपाललाई दियो ११० रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप : हङकङले नेपाललाई दियो ११० रनको लक्ष्य

images
  • एसीसी महिला प्रिमियर कप : हङकङले नेपाललाई दियो ११० रनको लक्ष्य
    images
    images

    काठमाडौँ । हङकङले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई १०९ रनको लक्ष्य दिएको छ । 

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको हङकङ चाइनाले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको हो ।

    images
    images
    images

    हङकङका लागि यसमिन दासवानीले ४२ रन बनाएकी थिइन् भने मारिको हिलले २९ र मारिना लाम्पलोफले १८ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया शर्मा र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।