Logo

२०८३, आश्विन १०गते


images
images

काभा महिला भलिबलमा नेपालको पहिलो जित, किर्गिस्तान सोझो सेटमा पराजित

काभा महिला भलिबलमा नेपालको पहिलो जित, किर्गिस्तान सोझो सेटमा पराजित

images
  • काभा महिला भलिबलमा नेपालको पहिलो जित, किर्गिस्तान सोझो सेटमा पराजित
    images
    images

    काठमाडौँ । नेपालले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा  पहिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    शनिबार सम्पन्न खेलमा नेपालले किर्गिस्तान ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५-१८, २५-२० र २५-१३ को सोझो सेटमा किर्गिस्तानलाई पराजित गरेको हो ।

    images
    images
    images

    यसअघि शुक्रबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो । 

    images
    images
    images

    अब नेपालले आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ । नेपाल सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने अवस्था बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।