Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने

राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने

images
  • राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने
    images
    images

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।

    images
    images
    images

    राखेप सदस्य–सचिव तथा प्रतियोगिता सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक रामचरित्र मेहताको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

    images
    images
    images

    प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

    images
    images
    images

    बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सम्बन्धित खेलका राष्ट्रिय सङ्घका प्रतिनिधि तथा मुख्य प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन सबै पक्षले समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपती रनिङ शिल्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।