Logo

२०८३, आश्विन १०गते


images
images

गठबन्धन विपरीतका उम्मेदवारी फिर्ता गर्न पाँच दलका शीर्ष नेताले गरे सात निर्णय

गठबन्धन विपरीतका उम्मेदवारी फिर्ता गर्न पाँच दलका शीर्ष नेताले गरे सात निर्णय

images
  • गठबन्धन विपरीतका उम्मेदवारी फिर्ता गर्न पाँच दलका शीर्ष नेताले गरे सात निर्णय
    फाइल फोटो
    images
    images

    काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभरि चुनाव तालमेलका लागि बुधबार सात बुँदे निर्णय गरेका छन्। 
    प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनविपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गर्ने निर्णय गरेको छ

    images
    images
    images

    गठबन्धन दलभित्रका पार्टीका नेताहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले आवश्यक कार्य गर्ने निर्णय पनि गरिएको छ।

    images
    images
    images

    केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर समझदारी गर्ने अर्को निर्णय भएको छ। received_397518815344476.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।