Logo

२०८३, आश्विन १०गते


images
images

सुनवलमा सत्ता गठबन्धनबीच चुनावी तालमेल:  कांग्रेसलाई मेयर, माओवादीलाई उपमेयर

सुनवलमा सत्ता गठबन्धनबीच चुनावी तालमेल:  कांग्रेसलाई मेयर, माओवादीलाई उपमेयर

images
  • सुनवलमा सत्ता गठबन्धनबीच चुनावी तालमेल:  कांग्रेसलाई  मेयर, माओवादीलाई उपमेयर
    images
    images

    सुनवल । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकामा सत्तागठबन्धनबिच चुनावी तालमेल भएको छ ।

    images
    images
    images

    स्रोतका अनुसार लामो रस्साकस्सी बिच सोमबार पार्टीहरुको छलफलमा उक्त सहमति जुटेकाे बताईएको छ । 

    images
    images
    images

    गठबन्धनबाट  नगरको मेयरमा नेपाल काङ्ग्रेसका अर्जुन पोखरेलले उम्मेदवारी दिने छन् भने गोलाकार भित्रको हसिया हतौडा चुनाव चिन्ह प्रयोग गर्दै लेखनाथ खरेलले उपमेयरमा उम्मेदवारी दिने भएको स्रोतले जनाएको छ ।

    images
    images
    images

    यद्यपि नगरमा गठबन्धन रहेपनि वडाहरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रलेले आआफ्नो उम्मेदवारलाई उठाएको छ  । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवलमा सत्ता गठबन्धन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।