Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा गठबन्धन भएन, मेयर-उपमेयर सहित उम्मेदवारी दर्ता, स्वतन्त्रबाट समेत उपमेयरमा उम्मेदवारी

देवदहमा गठबन्धन भएन, मेयर-उपमेयर सहित उम्मेदवारी दर्ता, स्वतन्त्रबाट समेत उपमेयरमा उम्मेदवारी

images
  • देवदहमा गठबन्धन भएन, मेयर-उपमेयर सहित उम्मेदवारी दर्ता, स्वतन्त्रबाट समेत उपमेयरमा उम्मेदवारी
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकमा गठबन्धन नहुने भएको छ। जिल्लाबाट गठबन्धनका लागि सहमती गरेर जाने निर्णय भए पनि नगरमा वडा बाडफाड र कार्यकर्ता बिच असन्तुष्टि देखिएपछि गठबन्धनको सम्भावना टरेको हो ।

    केही वडमा आपसी तालमेल गरेर जाने संभावना भए पनि गठबन्धनको संभावना समाप्त भएको संयुक्त गठबन्धन निकटका एक नेताले बताए। देवदह नगरपालिकामा हालसम्म नेकपा एमालेबाट मेयरमा धुब्र प्रसाद खरेल, उपमेयरमा विद्यालक्ष्मी गुरुङ, नेपाली काङ्ग्रेसबाट मेयरमा हिरा बहादुर खत्री, उपमेयरमा सरिता चौधरी, माओवादी केन्द्रबाट नगर प्रमुखमा गोबिन्द बहादुर ठडराई, उपप्रमुखमा सुन्दरी गिरि, राप्रपाबाट मेयरमा माधब रिमाल, उपमेयरमा निर्मला जिसि तथा नेकपा समाजवादी बाट मेयरमा छवि भट्टराई र उपमेयरमा सरस्वती पोखरेल र स्वतन्त्रबाट उपमेयरमा प्रेम थापा मगरको उम्मेदवारी परेको छ।

    निर्वाचन आयोगले बैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि सूचना जारी गरेको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।