सुनवल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनवल नगरपालिका वडा नं. ७ ले पार्टीका जिल्ला कमिटी सदस्य विनोद पाण्डेलाई वडा अध्यक्षको उम्मेदवारको रुपमा अगाडी सार्ने निर्णय गरेको छ ।
पार्टी निकट स्रोतका अनुसार पाण्डेसहित महिला सदस्यमा तुल्सी ज्ञवाली, दलित महिला सदस्यमा गायत्री परियार र खुल्ला सदस्यमा लालबहादुर थापा र ओमप्रकाश चौधरीलाई अगाडी सार्ने निर्णय गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology