Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएलमा आज मुम्बई र पञ्जाव भिड्दै

आइपिएलमा आज मुम्बई र पञ्जाव भिड्दै

images
  • आइपिएलमा आज मुम्बई र पञ्जाव भिड्दै
    images
    images

    काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज मुम्बई इण्डियन्स र पञ्जाव किंग्स आमने सामने हुदैछन् । वानखडे मैदानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    जारी आइपिएलमा मुम्बईले खराब शुरुवात गरेको छ । आफ्नो पहिलो खेल जितेको मुम्बई त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको छ । मुम्बईले आफ्नो पहिलो खेलमा कोलकोतालाई पराजित गरेको थियो भने त्यसपछि दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो ।

    images
    images
    images

    त्यस्तै पञ्जाव किंग्स भने अपराजित रहेको छ । ४ खेलमा कोलकोता विरुद्धको खेल बर्षाले रद्ध भएको थियो भने बाँकी तीन खेलमा सनराइजर्स हैदरावाद, चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सलाई पराजित गरेको थियो ।      

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।