Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएल

आइपिएलमा लखनउमाथि गुजरात ७ विकेटले विजयी

आइपिएलमा लखनउमाथि गुजरात ७ विकेटले विजयी

images
  • आइपिएलमा लखनउमाथि गुजरात ७ विकेटले विजयी
    images
    images

    काठमाडौं । गुजरात टाइटन्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

    images
    images
    images

    गुजरातको जितमा जोस बटलरले ६० रन बनाए भने कप्तान शुभमन गिलले ५८ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १६४ रन बनाएका थिए । लखनउका लागि एडन मार्क्रमले ३० रन बनाए भने निकोलस पुरनले १९ तथा अब्दुल समाद र मुकुल चौधरीले १८-१८ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै गुजरातका बलर प्रसिद्ध कृष्णले ४ तथा अशोक शर्माले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यो जितपछि गुजरातको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यस्तै लखनउको पनि ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।