Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएलमा कोलकोतामाथि लखनउ ३ विकेटले विजयी

आइपिएलमा कोलकोतामाथि लखनउ ३ विकेटले विजयी

images
  • आइपिएलमा कोलकोतामाथि लखनउ ३ विकेटले विजयी
    images
    images

    काठमाडौँ । लखनउ सुपर जाइन्टले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा लखनउले कोलकोतालाई ३ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १८२ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    लखनउका लागि आयुष बदानी र मुकुल चौधरीले ५४-५४ रन बनाएका थिए भने एडन मार्क्रमले २२ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

    कोलकोताका लागि अंगक्रिश रघुबंशीले सर्बाधिक ४५ रन बनाए भने कप्तान आजिख्य रहानेले ४१, रोमन पावेलले ३९ र क्यामरुन ग्रीनले ३२ रन बनाएका थिए ।

    यो जितपछि लखनउको ३ खेलमा ४ अंक भएको छ भने कोलकोताले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।