Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना : १० सैनिकको मृत्यु

भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना : १० सैनिकको मृत्यु

images
  • भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना : १० सैनिकको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु भएको छ । 

    images
    images
    images

    जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले डोडामा भएको सडक दुर्घटनामा १० भारतीय सेनाका सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।  

    images
    images
    images

    दुर्घटनामा अन्य दस जना घाइते भएको बताइएको छ । केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि घटनाप्रति दुख व्यक्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जम्मू कश्मीर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।