Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

एसएमएस पठाएर प्रदर्शन गर्न बोलाउने सेढाई पक्राउ

एसएमएस पठाएर प्रदर्शन गर्न बोलाउने सेढाई पक्राउ

images
  • एसएमएस पठाएर प्रदर्शन गर्न बोलाउने सेढाई पक्राउ
    प्रतीकात्मक तस्बिर
    images
    images

    काठमाडौं । एसएमएसबाट अनधिकृत रूपमा सन्देश पठाएर प्रदर्शन गर्न उक्साउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्ग क्षेत्रबाट सेढाईलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    उनले पुस ३० गते प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी राज्य बनाउने अभियानका लागि बलुवाटार जाऔँ भन्ने सन्देशसहितको सन्देश नेपाल टेलिकममार्फत लाखौ एसएमएस पठाएका थिए ।

    images
    images
    images

    सो एसएमएसको उजुरी टेलिकममा पनि परेपछि टेलिकमले सेवा प्रदायकबाट सन्देश पठाइएको र यसमा आफुहरु संलग्न नभएको जानकारी दिदै यस्तो सन्देश फेरी नपठाउन सचेत गराइएको बताएको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्देश सेढाईं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।