Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग शनिवार छलफल गर्दै

प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग शनिवार छलफल गर्दै

images
  • प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग शनिवार छलफल गर्दै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शनिवार छलफल गर्ने भएकी छन् । 

    images
    images
    images

    आज सञ्चारमन्त्री जगदीश खरेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर भेट गर्दै शनिवार ४ बजे तीन दलका शीर्षनेतासँग प्रधानमन्त्री कार्कीले छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए । 

    images
    images
    images

    मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्दैछन् ।

    images
    images
    images

    यसअघि गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शितल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।