Logo

२०८३, आश्विन १०गते


images
images

अर्थ

तारागाउँ रिजेन्सीले सेयरधनीलाई लाभांश दिने

तारागाउँ रिजेन्सीले सेयरधनीलाई लाभांश दिने

images
  • तारागाउँ रिजेन्सीले सेयरधनीलाई लाभांश दिने
    images
    images

    काठमाडौं । तारागाउँ रिजेन्सीले लाभांशको घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई करबाहेक ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    images
    images
    images

    सोमवार साँझ बसेको सञ्चालक समिति बैठकले लाभांशको प्रस्ताव आगामी साधारणसभा लैजाने निर्णय गरेको र प्रस्ताव साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

    images
    images
    images

    भदौ २४ गतेको विध्वंसमा आगजनी भएका कारण अहिले तारागाउँ रिजेन्सीद्वारा सञ्चालित हायात होटल बन्द भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लाभांश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।