Logo

२०८३, आश्विन १०गते


images
images

फ्रेन्च लिग वान

हार्भेमाथि पिएसजीको शानदार जित

हार्भेमाथि पिएसजीको शानदार जित

images
  • हार्भेमाथि पिएसजीको शानदार जित
    images
    images

    काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले ले हार्भेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले हार्भेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    पिएसजीको जितमा ली कांग इन, जोआओ नेभेज र ब्राडली बार्कोलाले एक एक गोल गरेका थिए । यो जितपछि पिएसजीको १३ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ला हार्भेको १३ खेलमा १४ अंक रहेको छ ।

    images
    images
    images

     

    images
    images
    images
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फ्रेन्च लिग वान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।