Logo

२०८३, श्रावण २७गते


images
images

सुनचाँदी

सुन तोलाको सात सयले घट्यो

सुन तोलाको सात सयले घट्यो

images
  • सुन तोलाको सात सयले घट्यो
    images
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मुल्य आजपनि घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलवार सुन तोलाको २ लाख ३७ हजारमा कारोबार भएको थियो ।  

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलवार चाँदी तोलाको २९२० मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।