Logo

२०८३, आश्विन ११गते


images
images

वर्षा तथा हिमपात

मौसम पूर्वानुमान : गण्डकी प्रदेशका सात जिल्लामा सतर्क रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान : गण्डकी प्रदेशका सात जिल्लामा सतर्क रहन मौसम विभागको आग्रह

images
  • मौसम पूर्वानुमान : गण्डकी प्रदेशका सात जिल्लामा सतर्क रहन मौसम विभागको आग्रह
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजराती देखि पर्सि बिहानसम्म सात जिल्लामा सतर्क रहन आग्रह गरेको छ ।

    images
    images
    images

    विभागले हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की र पर्वतसहित आसपासका जिल्लाहरुमा सतर्क रहन चेतावनी दिएको हो ।

    images
    images
    images

    विभागले पर्सि विहानसम्म गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा-हिमपातको पनि सम्भावना रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले मौसमसम्बन्धि जानकारी अध्यावधिक रहन आग्रह गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।