Logo

२०८३, आश्विन १०गते


images
images

स्पेनिस ला लिग

म्याड्रिड डर्बीमा एटलेटिकोसँग रियलको लज्जास्पद हार

म्याड्रिड डर्बीमा एटलेटिकोसँग रियलको लज्जास्पद हार

images
  • म्याड्रिड डर्बीमा एटलेटिकोसँग रियलको लज्जास्पद हार
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिग अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग पराजित भएको छ । गएराती सम्पन्न म्याड्रिड डर्बीमा  एटलेटिकोले रियललाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    एटलेटिको म्याड्रिडको जित जुलियन अल्भारेजले २ गोल गरेका थिए भने रोबिन ली नोरमाण्ड, एलेक्जेन्डर सोरीओथ र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    त्यसैगरी रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पे र अर्दा गुलेरले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो यस सिजनमा रियल म्याड्रिडको पहिलो हार हो । यो हारपछि रियल म्याड्रिडको ७ खेलमा १८ अंक भएको छ र हाल शिर्ष स्थानमा रहेको छ ।

    त्यस्तै एटलेटिको म्याड्रिडको यो जितपछि ७ खेलमा १२ अंक भएको छ र चौथो स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।