Logo

२०८३, श्रावण २७गते


images
images

लेन्डुप दोर्जेको जस्तो अवस्था दोहोरिन नदिन होसियार बन्ने जनतानै हो : लिङ्देन

लेन्डुप दोर्जेको जस्तो अवस्था दोहोरिन नदिन होसियार बन्ने जनतानै हो : लिङ्देन

images
  • लेन्डुप दोर्जेको जस्तो अवस्था दोहोरिन नदिन होसियार बन्ने जनतानै हो : लिङ्देन
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लेन्डुप दोर्जेको नियति दोहोरिन नदिन जनता सचेत हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    लिङदेनले सामाजिक सञ्जाल टिप्पणी गर्दै कतिपय अवस्थामा मानिसहरूलाई आफू प्रयोग भइराखेको जानकारी नहुने भन्दै जनता होसियार बन्नुपर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले लेखेका छन् 'कतिपय अवस्थामा मानिसहरूलाई म प्रयोग भइराखेको छु भन्ने कुरा थाहा हुँदैन । जसरी लेन्डुप दोर्जेलाई राजासँगै देश सकिँदैछ भन्ने कुरा थाहा भएन । होसियार बन्ने जनताले हो ।’

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।