Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देहीको गोर्खा ब्वायजलाई भोजपुर गोल्डकपको उपाधि

रुपन्देहीको गोर्खा ब्वायजलाई भोजपुर गोल्डकपको उपाधि

images
  • सेतोमसी सहकर्मी
  • रुपन्देहीको गोर्खा ब्वायजलाई भोजपुर गोल्डकपको उपाधि
    images
    images

    बुटवल । रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै भोजपुर गोल्डकप खेल्न पुगेको गोर्खा ब्वायज स्पोर्टस क्लबले प्रतियोगिताको उपाधि जितेको छ ।

    images
    images
    images

    फाइनलमा अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनलाई १–० ले हराउँदै गोर्खा ब्वायज च्याम्पियन बनेको छ ।

    images
    images
    images

    विजेता गोर्खाले उपाधिसहित नगद ५ लाख हात पार्न पनि सफल भएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।