Logo

२०८३, आश्विन ९गते


images
images

एशिया कप

श्रीलंकाको एशिया कपमा लगातार दोस्रो जित : तीन खेल हारेर हङकङ बाहिरियो

श्रीलंकाको एशिया कपमा लगातार दोस्रो जित : तीन खेल हारेर हङकङ बाहिरियो

images
  • श्रीलंकाको एशिया कपमा लगातार दोस्रो जित : तीन खेल हारेर हङकङ बाहिरियो
    images
    images

    श्रीलंकाले जारी एशिया कपमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटको जित हासिल गरेको हो ।

    images
    images
    images

    हङकङले दिएको १५० रनको लक्ष्य पछाएको श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाको जितमा पाथुम निस्संकाले ६८ रन बनाएका थिए भने कुसल परेरा र वानिन्दु हसरंगाले २०-२० रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ४ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।

    images
    images
    images

    जारी प्रतियोगितामा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ र समुह बी मा २ खेलमा ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै हङकङले भने लगातार तेस्रो हार बेहोरेको छ र सुपरफोरबाट बाहिरिएको छ ।

    एशिया कप अन्तर्गत आज अफगानिस्तान र बंगलादेशबीच खेल हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।