Logo

२०८३, श्रावण २७गते


images
images

लोकतन्त्र दिवसमा गोकर्ण विष्टद्वारा पौंदिअमराइमा स्वास्थ्यचौकीको शिलान्यास 

लोकतन्त्र दिवसमा गोकर्ण विष्टद्वारा पौंदिअमराइमा स्वास्थ्यचौकीको शिलान्यास 

images
  • लोकतन्त्र दिवसमा गोकर्ण विष्टद्वारा पौंदिअमराइमा स्वास्थ्यचौकीको शिलान्यास 
    images
    images

    गुल्मी । गुल्मी क्षेत्र नं. २ का जनप्रतिनिधि गोकर्ण बिष्टले लोकतन्त्र दिवसमा गुल्मीको पौदीअमराइमा स्वास्थ्यचौकीको शिलान्यास गरेका छन । 

    images
    images
    images

    मुसीकोट नगरपालिका वडा नं. १ स्थित पौदिअमराइममा निर्माण हुने उक्त स्वास्थ्य चौकी शिलान्यास गर्दै सांसद बिष्टले विकास जनताको अधिकार भएको बताए । समृद्द नेपाल सबै नेपालीको चाहाना भएको बताउँदै विकास र निर्माण आफ्नो लक्ष भएको उल्लेख गरे ।received_1091043741422672.jpeg

    images
    images
    images

    करिव १ करोड ४५ लाख बराबरको बजेटमा निर्माण हुन लागेको उक्त स्वास्थ्यचौकी स्थापना पश्चात्  पौदिअमराइका जनता स्वास्थ्यको पहुँचमा पुग्ने स्थानीयको अपेक्षा रहेको छ । 

    images
    images
    images

    पुर्वमन्त्री समेत रहेका नेता बिष्ट कम बोल्ने र आफुले पाएको जिम्मेवारी इमानदारीताका साथ पूरा गर्ने नेताको रुपमा चिनिन्छन । उर्जामन्त्री र पछि श्रम तथा रोजगार मन्त्री हुँदा ताका उनले धेरै जनपक्षीय काम गरेका थिए । मन्त्री रहदाँ उनले विद्युतको बक्यौता उठाउने होस वा कतार लगायतका देशसंग श्रम सम्झौता गर्ने र शून्य लगानीमा वैदेशिक रोजगारमा जाने नियम बनाउने कार्य गरेका थिए ।

    गुल्मेली जनताका बिचमा भलादमी र विकासप्रेमी नेताको पहिचान बनाएका नेता बिष्ट नेकपा एमालेको बर्तमान विवादमा माधव - झलनाथ पंक्तिमा उभिएर विधि र बिचारबाट पार्टी चलाउन पार्टी नेतृत्वलाई झकझकाइ रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।