Logo

२०८३, आश्विन ९गते


images
images

आज देवदहका विद्यालयमा विदा

आज देवदहका विद्यालयमा विदा

images
  • आज देवदहका विद्यालयमा विदा
    images
    images

    देवदह । देवदह नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा आज विदा हुने भएको छ । देशमा पछिल्लो समयमा विकसित घटनाक्रमका कारण विद्यालय बन्द गरिएको नगर शिक्षा शाखाले जनाएको छ  ।

    images
    images
    images

    देवदह नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनामा बन्दको कारणले हुने शैक्षिक क्षति संचित वर्षे बिदाबाट मिलान गरिने उल्लेख छ ।

    images
    images
    images

    शिक्षा शाखाले अभिभावकसँग समन्वय गरी विद्यार्थीहरूको सम्पर्कमा रहन सबै विद्यालयलाई आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।