Logo

२०८३, आश्विन १०गते


images
images

अल्जेरियामा बस नदीमा खस्दा १८ जनाको मृत्यु

अल्जेरियामा बस नदीमा खस्दा १८ जनाको मृत्यु

images
  • अल्जेरियामा बस नदीमा खस्दा १८ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अल्जेरियाको राजधानी नजिकै एउटा बस पुलबाट नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    बिबिसीका अनुसार दुर्घटनामा धेरै जना घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    images
    images
    images

    अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।