Logo

२०८३, श्रावण २७गते


images
images

रास्वपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु

रास्वपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु

images
  • रास्वपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु
    images
    images

    भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम शुरु भएको छ । 

    images
    images
    images

    भैरहवामा शुक्रबार र शनिबार हुने प्रशिक्षणको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले गरेका छन् । 

    images
    images
    images

    कार्यक्रममा उपसभापति डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रदेश इन्चार्ज तथा सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा,  सांसद सुमना श्रेष्ठ, सांसद डाक्टर तोशीमा कार्की लगायत रहेका छन् ।

    images
    images
    images

    कार्यक्रममा डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ राजनीतिक धार , प्रवक्ता मनिष झाले पार्टीको अभियान, केन्द्रीय सदस्य तोसिमा कार्कीले उम्मेदवारीको तयारी, सुमना श्रेष्ठले सुशासन बारे प्रशिक्षण दिने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।